+
+
Shares

कर्कट

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ८ गते ६:३२

आज बुद्धिले काम नगर्न सक्छ, अत: सचेत रहनु होला । शुभकार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्ने र जुवातास, सट्टे बजार तथा व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । साँझमा भने आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । कुनै शुभकर्म गर्नु अघि लक्ष्मीजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?