+
+
Shares

कर्कट

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १२ गते ७:४९

आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । आफन्तका बीचमा खटपट, चिन्ता र शङ्का उब्जनेछ । यात्रामा बिघ्नबाधा पनि आउन सक्छ, तर निराश र हतास नहुनुहोला । व्यक्तिगत खुसीका लागि किनमेलमा खर्च पनि हुनेछ । स्वास्थ्यको ख्याल गर्नु पर्नेछ । कुनै शुभकर्म गर्नु पूर्व माता बगलामुखीलाई स्मरण गरि कार्य प्रारम्भ अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?