+
+
Shares

कर्कट

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १८ गते ९:०४

रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । पुनर्मिलनको विशेष योग रहेको छ ।साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । प्रेम प्रस्तावआउन सक्छ । शेयर बजार या पुँजी बजारले पनि साथ दिनेछ । नयाँ र शुभकार्यको चर्चा पनि चल्नेछ ।कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?