आज सरकारी निकायको भय रहला । नियमित खर्च बढ्ने योग छ । सहयोग गर्नेहरूले झुक्याउन सक्छन्, सावधान रहनुहोला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । साँझमा भने प्रेम जीवन सबल र सफल हुनेछ । हराएको आत्मविश्वास बढ्नेछ । आजको शुभ दिशा दक्षिण वा उत्तर हो । कुनै शुभकर्म गर्नु पूर्व लक्ष्मीजीलाई स्मरण गरि कार्य गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4