आज कसैले झुटो आश्वासन दिन सक्छन् । युक्ति तथा बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ । घरमा अतिथिको आगमन हुनेछ । सामाजिक र राजनैतिक कार्य अघि बढ्नेछ । मनोरञ्जनमा सहभागिता भइएला । शैक्षिक क्षेत्रबाट पनि सफलता मिल्नेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि गणेशजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4