आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । आज धर्मकर्म र सेवामूलक कामबाट प्रतिष्ठा मिल्नेछ । नयाँ काम र शुभकार्यको चर्चा चल्नेछ । समयको सही सदुपयोग पनि हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । आजको शुभ दिशा उत्तर वा नैऋत्य हो । कुनै शुभकर्म गर्नु पूर्व कालीजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4