आज साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । प्राविधिक र जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ । पुनर्मिलनको योग पनि रहेको छ । मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । व्यवसायिक क्षेत्रबाट पनि लाभ हुनेछ । आज कुनै शुभकर्म गर्नु पूर्व शिवपार्वतीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4