+
+
Shares

कर्कट

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २१ गते ६:०८

आज आज स्वास्थ्यमा तथा सौन्दर्यतामा धन खर्च हुनेछ । पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने देखिन्छ । राम्रै काम गरेपनि कार्यमा अवरोध आउला । बाहिरी गफगाफमा भुलिँदा व्यापारव्यवसायमा असर पर्न सक्छ । आजको शुभ दिशा दक्षिण वा पश्चिम हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता महाकालीजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा बढी राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?