आज रमणीय, सुखद् र धार्मिक यात्राको योग छ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । खानपिनको विविध परिकार खान पाइनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । कुनै शुभकर्म गर्नु अघि भैरवजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4