+
+
Shares

कर्कट

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १६ गते ७:५८

आज आज जे काम गर्नुहुन्छ होसियारी पूर्वक गर्नुहोला ।आफूलाई कमजोर भएको अनुभूति हुनेछ । राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ । यात्रा गर्दा पनि सावधानी अपनाउनु पर्नेछ ।सामान हराउने वा चोरी हुने सम्भावना पनि छ । अतःआज बढी सजग गर्नुहोला । आज कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीलाई स्मरण गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?