+
+
Shares

कर्कट

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १ गते ६:२९

आज महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुपर्छ । पारिवारिक र नातागोताभित्रका सदस्यहरूसँग राम्रो व्यवहार पुर्याउन नसक्नाले महत्वपूर्ण अवसर गुम्न सक्नेछ । मध्य दिन पछि मनमा फूर्ति र उत्साह बढेकै हुनेछ । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?