+
+
Shares

कर्कट

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ९ गते ६:३६

कामहरू अगाडि बढ्नेछन् । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । सेवा मूलक कामबाट सुख, र सफलता मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । आकस्मिक धन लाभ हुनेछ, तर अरुको भलाइका लागि दौडधुप गर्नु पर्नेछ । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?