+
+
Shares

कुम्भ 

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक १४ गते ५:५८

कार्य सम्पादनमा समस्या आउला । विपक्षीको छलकपट तथा जालझेलबाट सावधान रहनुपर्नेछ । बन्न लागेको काम बिग्रन सक्छ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । कर्मक्षेत्र पनि सङ्घर्षशीलरहनेछ, तर धार्मिक कार्य र तीर्थाटनको योग पनि छ ।  कुनै शुभकर्म गर्नु पूर्व लक्ष्मीनारायणलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?