+
+
Shares

कुम्भ

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २५ गते ६:१८

आज तपाईंको लागि समग्रमा सकारात्मक दिन रहेको छ । सामाजिक सभासमारोहमा भाग लिनु पर्नेछ । नयाँ योजना र शुभकार्यको चर्चा चल्नेछ । अधुरा कार्य पूरा हुने र रमाइलो यात्राको योग रहेको छ । परिवारसँग रमाइलो भेटघाट हुनेछ । कुनै शुभकर्म गर्नुपूर्व हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?