+
+
Shares

कुम्भ

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २९ गते ७:५५

आज अध्ययनअध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । वै प्रणयसम्बन्ध बढेर जाने समय छ । देशिक कार्य सहजै अघि बढ्नेछ । अधुरा कार्य पूरा गर्न सहयोग मिल्नेछ । मनोरञ्जनको क्षेत्रमा सहभागी भइनेछ । धार्मिक यात्राको योग र नयाँ कामको थालनी हुनेछ । कुनै शुभकर्म गर्नुपूर्व नवग्रहलाई स्मरण गरेर कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?