आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । पारिवारिक जीवन र प्रणय सम्बन्ध गाढा हुँदै जानेछ । मनोरञ्जनमा सहभागी भइएला । गरेको कार्यमा सफलता पाइनेछ । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । शेयर बजारमा लगानीको अवसर मिल्नेछ । सुखद् यात्राका अवसर प्राप्त हुनेछन् । कुनै शुभकर्म गर्नु पूर्व वा गणेशजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4