+
+
Shares

कुम्भ

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ८ गते ६:५३

आज बुद्धिले काम नगर्न सक्छ, सचेत रहनु होला । लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । समय मध्यम खालको छ । आफ्नो विचार विपरीत निर्णय हुने र गरेको काममा ढिलासुस्ती हुनेछ । पुँजी बजारमा नोक्सानी हुनसक्छ । परिवारभित्र मनमुटाव बढ्ने सङ्केत छ । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?