+
+
Shares

कुम्भ

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १ गते ६:१३

आज रमणीय र सुखद् यात्राको योग छ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । पार्टी तथा सेमिनारमा सहभागी भइएला । मानसिक चिन्ता बढेपनि कार्यक्षेत्रमा प्रगति हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । व्यापार, व्यवसायबाट पनि फाइदा लिन सकिनेछ । कुनै शुभकर्म गर्नु अघि गणेशजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?