आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । सामाजिक तथा राजनैतिक कार्यमा रुचि बढ्दै जानेछ । नयाँ कार्यको योजना बन्ने र नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । प्रेमीको साथ र सहयोग मिल्नेछ । वैदेशिक कार्य पनि राम्ररीअघि बढ्नेछ । कुनै शुभकर्म गर्नुअघि भैरवजीलाई स्मरण राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4