+
+
Shares

कुम्भ

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २५ गते १०:४४

लामो समयदेखिका बाधाहरू स्वत: फुकुवा हुनेछन् । अरूलाई प्रभावित पारेर काम बनाउन सकिनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । परोपकार आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । स्वास्थ्यको भने विशेष ख्याल राख्नुपर्नेछ । कुनै शुभकर्म गर्नु पूर्व विष्णुजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा लाभ मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?