आज हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । आफन्तको प्रगतिमा मन रमाउन सक्छ । नयाँ सवारी साधन प्राप्तिको योग छ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । वैदेशिक कार्य पनि अघि बढ्नेछ । कुनै शुभकर्म गर्नु अघि श्रीकृष्णजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा बढी राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4