आज अध्ययन अध्यापन सफल रहनेछ । दानपुण्य जस्ता कार्यमा सहभागी भइनेछ । आजको दिन मनोरञ्जनपूर्ण रहनेछ । शेयर बजारबाट राम्रो सफलता मिल्ला । विलासी बस्तुको प्रयोग गर्न पाइनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि लक्ष्मीनारायणलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4