आज कार्य सिद्धिको योग छ । धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ । प्राविधिक कार्यबाट सफलता मिल्नेछ । दिनको उत्तरार्धमा भने धन खर्च बढ्नेछ । स्वास्थ्य राम्रो रहनेछ भने परिवारको खुसीका निम्ति केही खर्च हुनसक्छ । कुनै शुभकर्म गर्नु अघि नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4