आज सञ्चार र प्रविधि मार्फत आफन्तसँग भेटघाट रहनेछ । समाजिक कार्यमा मन जाला । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । कला र गलाको प्रभाव बढ्नेछ । ठूला व्यक्तिले तपाईंको मेहनतको प्रशंसा गर्नेछन् । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । कुनै शुभकर्म गर्नु अघि दुर्गाजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4