आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ । साझेदारी काममा उल्झन आउनेछ । यात्रा गर्दा पनि सावधानी अपनाउनु पर्नेछ । सामान हराउने वा चोरी हुने सम्भावना पनि छ । अतः आज बढी सजग गर्नुहोला । कुनै शुभकर्म गर्नु पूर्व श्रीकृष्ण भगवानलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4