+
+
Shares

कुम्भ

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १२ गते ६:५६

आज विचार गरेर बोल्नु र निर्णय लिनु उचित होला । महत्त्वपूर्ण अवसर गुम्न सक्छ । सामान हराउने योग छ, तर विपरीत वर्गबाट विशेष सहयोग पनि मिल्छ । साँझमा लाभदायक यात्रा पनि हुनसक्छ । आज सुखदुःख बराबरी मध्यम खालकी दिन रहने छ । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?