आज रमाइलो यात्राको योग रहेको छ । नयाँ काम वा रोजगार पाइनेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । घरमा पाहुनाको आगमन हुने सम्भावना पनि छ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । कुनै शुभकर्म गर्नु पूर्व लक्ष्मीजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4