+
+
Shares

कुम्भ

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २३ गते ६:१४

आज झन्झटिलो काममा संलग्न हुनुपर्ने र आर्थिक नोक्सानी होला । श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ । वैदेशिक क्षेत्र कमजोर रहनेछ । कार्य सम्पादनमा पनि समस्या आउला, तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानुअघि लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?