+
+
Shares

कुम्भ

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १७ गते ६:१२

रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । कला र गलाको प्रभाव बढ्नेछ । मनोरञ्जनमा सहभागिता भइएला । कतै भ्रमणको योजना पनि बन्नेछ, तर शेयर बजारको लगानी त्यति भरपर्दो रहन्न । आजको शुभ दिशा पश्चिम हो । कुनै शुभकर्म गर्नु पूर्व श्रीराम भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?