आज गरेका काममा ढिलासुस्ती हुनेछ । समस्या समाधानका लागि चालिएका कदमहरू निरर्थक हुनसक्छ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । बोलीको विपरीत अर्थ लाग्न सक्छ । स्वास्थ्य मापदण्ड अपनाउनु पर्छ, साँझमा भने धनलाभ हुनसक्छ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आफ्नो इष्ट देवतालाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक लाभ मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4