आज रमणीय र सुखद् यात्राको योग छ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् ।पार्टी तथा सेमिनारमा सहभागी भइएला । मानसिक चिन्ता बढेपनि कार्यक्षेत्रमा प्रगति हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । व्यापार, व्यवसायबाट पनि फाइदा लिन सकिनेछ ।कुनै शुभकर्म गर्नु अघि गणेशजीलाई स्मरण गरीकार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4