आज सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ । अल्छीपन नत्यागेमा आँटेको काममा सफलता नमिल्ला । स्वास्थ्यप्रति सचेत रहनु पर्छ, तर तीर्थाटनको योग छ । साँझमा प्रेमीले तपाईँका विचारलाई समर्थन गर्नेछन् । रोकिएका काम पुनः सुरु हुन सक्छन् । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि भगवान् दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4