+
+
Shares

कुम्भ

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २७ गते ७:१२

आज कृषि र उत्पादन मूलक कार्य सहजै अघि बढ्नेछ । माया प्रेममा आत्मियताको बढोत्तरी पनि हुनेछ  । रमणीय, सुखद् र धार्मिक यात्राको योग छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वैदेशिक कामबाट पनि राम्रै सफलता मिल्नेछ । आजको शुभ दिशा पश्चिम वा दक्षिण हो । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो पितृहरूलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

 

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?