+
+
Shares

कुम्भ

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ८ गते ८:०९

आज दाम र प्रतिष्ठा कमाउने वेला छ । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । खानपिनको विविध परिकार खान पाइनेछ । धार्मिक यात्राको योग र योजना बन्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । । कुनै शुभकर्म गर्नु अघि भगवान् शिवपार्वतीको स्मरण गरी कार्य प्रारम्भ गर्दा शुभ फल मिल्नेछ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?