आज गोपनीय ढङ्गले गरिएको कार्यमा सफलता मिल्न सक्छ । सामाजिक पदप्रतिष्ठा समेत प्राप्त हुने देखिन्छ । चलाखीपूर्ण बोलीले काम बन्ला । नजिकको मित्रसँग भेटघाट हुनेछ, तर दिनको उत्तरार्धमा धन खर्च हुनेछ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि हनुमानजीलाई स्मरण गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4