आज आफन्तसँग भेटघाट हुनेछ । लाभहानी, सुखदुःख बराबरी मध्यम खालको दिन छ । मनोरञ्जनमा समयको ख्याल गर्नुपर्नेछ । बोलीको विपरीत अर्थ पनि लाग्नसक्छ अतः संयम रहनु होला । घर परिवारमा झैझमेलाको अवस्था आउला, तर धार्मिक कार्यमा मन चैं लाग्नेछ । कुनै शुभकर्म गर्नु अघि वा यात्रामा जानु अघि गणेशजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4