रमणीय, सुखद् र धार्मिक यात्राको योग छ । मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउने छ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । प्रतिष्ठित काम गर्ने मौका छ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4