+
+
Shares

तुला 

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ८ गते ६:३३

आज शुभकार्यको चर्चा चल्ने र  सरुवा बढुवाको योग छ । प्रेमका कोपिलाहरू फक्रिएर जानेछन् । रोकिएका काम पुनः सुरु हुन सक्छन् । पारिवारिक साथ सहयोग र समर्थन मिल्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । आजको शुभ दिशा पश्चिम वा अग्निकोण हो । कुनै शुभकर्म गर्नु अघि नवग्रहलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?