+
+
Shares

तुला

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १ गते ७:२९

आज रमणीय र सुखद् यात्राको योग छ । मनपरेको खानेकुराका परिकार खान पाइनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । नयाँ व्यक्ति बिच सामीप्यता बढ्नेछ । शेयर बजार र व्यापार व्यवसायमा भने औसत लाभ हुनेछ । वैदेशिक क्षेत्रबाट पनि सफलता मिल्नेछ । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?