+
+
Shares

तुला

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ५ गते ६:२२

आजको दिन त्यति राम्रो देखिँदैन, अप्रिय समाचारले खिन्नता बढ्न सक्छ । आज आफन्तसँग मनमुटाव बढ्ला । पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । दिनको उत्तरार्धमा मन पर्ने व्यक्तिसँग भेटघाट भने हुनेछ । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?