आज प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । पुनर्मिलनको योग पनि रहेको छ ।घरमा अतिथिको आगमन हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । आजको शुभ दिशा दक्षिण वा पश्चिम हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4