अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नु पर्ला । आफ्नो विचार विपरित निर्णय हुनेछ । गरेका यात्रामा बिघ्नबाधा आइलाग्नेछ, शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ । नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक नहोला । कुनै शुभकर्म गर्नु अघि लक्ष्मीजीलाई स्मरण गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4