आज शुभ कार्यमा सरिक भइनेछ । पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ । कुनै कुराले मनमा शान्ति छाउनेछ । नयाँ कार्यको योजना बन्ने र शुभ कार्यमा सरिक भइनेछ । नजिकको व्यक्तिबाट सहयोग पाइएला । सरकारी निकायबाट सहयोग मिल्नेछ । सफल यात्रा हुनेछन् । आज कुनै शुभकर्म गर्नुपूर्व नवदुर्गालाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4