आज धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । स्वादिष्ट भोजनको आनन्द समेत पाइनेछ । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । नयाँ र शुभकार्यको चर्चा चल्नेछ । मनोरञ्जन कार्यमा सहभागी भइएला । पुँजी बजारमा भने प्रगति नहोला । आजको शुभ दिशा उत्तर वा पश्चिम हो । कुनै शुभकर्म गर्नुपूर्व नवदुर्गालाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4