+
+
Shares

तुला

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १ गते ६:३०

ठीक समयमा सही निर्णय लिन सकिनेछ । मन पर्ने व्यक्तिलाई सहयोग गर्न पनि पाइनेछ । शेयर बजारबाट राम्रो सफलता मिल्नेछ । वैदेशिक कार्यहरू सहजै सम्पादन हुनेछन् । कसैकसैका लागि सन्तान प्राप्तिको समेत योग छ । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?