+
+
Shares

तुला

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २७ गते ६:४०

आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । शुभ कार्यमा सरिक भइनेछ । आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । सामाजिक तथा राजनैतिक कार्यमा रुचि बढ्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा शुभ फल मिल्नेछ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?