आज सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ । मित्र तथा शुभचिन्तकहरूको साथ मिल्नेछ । मनोरञ्जनको क्षेत्रमा सफलता मिल्नेछ । घरमा अतिथिको आगमन हुनेछ । रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । राजनैतिक तथा समाज सेवामा मन लाग्नेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4