आज अनावश्यक विवादबाट बच्नुपर्छ । लाभहानी, सुखदुःख बराबरी मध्यम खालको दिन छ । पारिवारिक जीवनमा सन्तुलन कायम राख्न ध्यान दिनुहोस् । सेयर बजार र आर्थिक कारोबारमा समेत मन्दी आउला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । प्रेमसम्बन्धमा बाधा पुग्नसक्छ, सचेत हुनुपर्छ । साँझमा भ्रमणको योजना बन्नेछ । कुनै शुभकर्म गर्नु अघि गणेशजीलाई स्मरण गरी कार्य गर्दा राम्रो हुनेछ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4