आज मिश्रित फल मिल्नेछ । लाभहानी, आयव्यय, सुखदु:ख बराबरी मध्यम खालको दिन छ । घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ । वैदेशिक कार्यमा पनि उल्झन आउनेछ, तर सन्तान तथा परिवारमा मेलमिलाप भने राम्रै हुनेछ । कुनै शुभकर्म गर्नु पूर्व अघि हनुमानजीलाई स्मरण गरि कार्य गर्दा प्रारम्भ गर्दा राम्रो हुनेछ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4