लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । सभा समारोहमा सरिक हुने सम्भावना छ । नयाँ सम्बन्ध जोडिन सक्छ । स्वास्थ्यमा सुधार आउनेछ । पुरानो समस्या सुल्झाउन सकिनेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्नेछ, तर शेयर बजार र एजेन्टको काममा भने नोक्सानी हुन सक्छ । कुनै शुभकर्म गर्नुपूर्व विष्णु भगवानलाई स्मरण गर्दा राम्रो हुनेछ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4